सहिद स्मारक ‘ए’ डिभिजन लिगः चर्च ब्वाइज विजयी
khabarhub.com · Wed May 03 17:10:31 GMT 2023
काठमाडाैँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)