के थियो पृथ्वीनारायण शाहको नेपाल एकीकरण रणनीति?
himalkhabar.com · Sat Oct 23 01:37:00 GMT 2021
पृथ्वीनारायण शाहद्वारा सञ्चालित सैनिक अभियानको सबैभन्दा उल्लेखनीय पक्ष राष्ट्रिय शक्तिका चार साधनहरू कूटनीति, सूचना, सैनिक र आर्थिक पाटोको समन्वयकारी तथा प्रभावकारी परिचालन थियो।
नेपालमा राष्ट्रिय सुरक्षाको बहस चल्दा बडामहाराज पृथ्वीनारायण शाहको नाम प्रखर रूपमा जोडिएर आउँछ। उनी एक कुशल सैनिक नेतृत्व र सफल शासक त छँदै थिए, एउटा दूरदर्शी रणनीतिज्ञ पनि थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)