मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र 

swasthyakhabar.com · Wed Jan 12 16:19:11 GMT 2022

काठमाडौं- निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते (बिहीबार) देखी खोप केन्द्र संचालन गर्ने भएको छ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोप केन्द्र संचालन गर्ने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)