बङ्गलादेश : सत्तामा पुगेको १०० दिनपछि युनुसद्वारा ‘धैर्य’ को आह्वान
barnanmedia.com · Sun Nov 17 21:53:05 GMT 2024

बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले विद्यार्थी नेतृत्वको क्रान्तिपछि सत्तामा पुगेको एक सय दिनको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै बहुप्रतीक्षित चुनावको तयारीका लागि देशको ‘धैर्य’ को याचना गर्नुभएको छ ।
विद्यार्थी नेतृत्वको विद्रोहले शेख हसिनाको १५ वर्षको कठोर शासनको अन्त्य गरेको केही दिनपछि अगस्ट ९ मा सरकारको ‘मुख्य सल्लाहकार’ का रूपमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता नियुक्त हुनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)