टर्कीको चेतावनी: इजरायललाई अमेरिका-इरान सम्झौता बिगार्ने अनुमति दिन हुँदैन
barnanmedia.com · Sun Jul 05 05:02:41 GMT 2026

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई संयुक्त राज्य अमेरिका र इरानबिचको शान्ति सम्झौता भंग गर्ने अनुमति दिन नहुने बताएका छन्।
उनले भनेका छन्, ‘क्षेत्रीय देशहरूको समर्थन र सहयोगबिना मध्यपूर्वमा शान्ति स्थापना सम्भव छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)