चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै
barnanmedia.com · Wed May 20 23:52:56 GMT 2026

झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ ।
गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)