गृह मन्त्रालयले प्रहरी अस्पतालका तीन चिकित्सक डीआईजीमा बढुवा
barnanmedia.com · Sun Nov 17 22:13:53 GMT 2024

गृह मन्त्रालयले प्रहरी अस्पतालका तीन जना प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे)को बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)