बाँके पूर्ण खोप जिल्ला घोषणा
deshsanchar.com · Fri Mar 19 14:11:55 GMT 2021
नेपालगञ्ज– बाँकेलाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गरिएको छ। शुक्रबार एक समारोहको आयोजना गर्दै बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो।
बाँके पूर्ण खोप जिल्ला घोषणा हुने लम्बिनी प्रदेशको ९ औँ जिल्लामा भएको छ। यसअघि आठ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेका छन्। अब बर्दिया, कपिलवस्तु र रुकुमपूर्व पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)