बाढीले क्षति पुर्याएको झोलुंगे पुल
nepalsamaya.com · Mon Aug 14 23:45:00 GMT 2023
त्रिुशली नदीमा आइतबार राती आएको बाढीले क्षति पुर्याएको गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोड्ने हिक्लुङघाट माथिको झोलुङ्गे पुल। तस्बिर : दीपक श्रेष्ठ/रासस
प्रकाशित: Aug 15, 2023| 05:30 मंगलबार, साउन ३०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)