प्रोटिनको ‘पावरहाउस’ अण्डा हरेक दिन खाँदा हुने ६ फाइदा
ratopati.com
अण्डा पोषक तत्वले भरिपूर्ण हुन्छ । यसलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । यसमा १३ प्रकारका भिटामिनहरु पाइन्छ । साथै, मिनरल्स, ओमेगा–३ फ्याटी एसिड र एन्टिअक्सिडेन्ट पािन पाइन्छ । सामान्यतयाः मानिसहरु बिहानको खाजाका रुपमा अण्डा खाने गर्छन् । उसिनेर वा पकाएर अण्डाको सेवन गरिन्छ भने यसलाई तरकारी, खाना, सुप आदिमा पनि प्रयोग गर्ने गरिन्छ । अण्डाको सेवनले लामो समयसम्म भोक लाग्दैन । यसले रोग प्रतिरोधी क्षमतामा पनि विकास गर्छ । साथै, रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै इन्सुलिनको मात्रा पनि नियन्त्रण गर्छ ।
पोषक तत्वको कमि पूरा गर्न
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)