मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका श्रमिक परिवारलाई खाद्यान्न राहत

deshsanchar.com · Tue May 25 16:46:41 GMT 2021

मोरङ– कोरोना भाइरस (कोभिड १९) को महामारी र निषेधाज्ञाबाट समस्यामा परेका दुई हजार श्रमिक परिवारलाई नेपाल उद्योग परिसंघ प्रदेश १ समितिले खाद्यान्न उपलब्ध गराएको छ।

सुनसरीको दुहबी नगरपालिकाका विभिन्न ५ वटा वडाका अध्यक्षहरुलाई एशियन थाइफुड्सको सौजन्यमा करिब २ हजार श्रमिक परिवारलाई राहज प्याकेज वितरण गरिएको परिसंघका अध्यक्ष भीम घिमिरेले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)