मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

ज्ञानेन्द्र र गिरिजाबाट धोखा पाएका दुल्लुका अन्तिम रजौटा दिप्तप्रकाशको गुमनाम अन्त्य

nepalpress.com · Mon Apr 18 17:46:43 GMT 2022

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालाका सधैं चर्चामा रहेका रजौटा नेपाली सेनाका पूर्व जर्नेल दीप्तप्रकाश शाहको सोमबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली सेनाको उपरथीबाट अवकाश पाएका सुरक्षाविज्ञ शाह राष्ट्रियसभाको सांसदमा राजाबाट मनोनित भएका थिए । तर राजाबाटै मनोनित रमेशनाथ पाण्डेको बारेमा गरेको टिप्पणीपछि दरवारको दबाबमा उनले सांसद पदबाट राजिनामा दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)