मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा

barnanmedia.com · Sun Nov 17 22:38:20 GMT 2024

काठमाडौँ, ३ मङ्सिर : लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अचर्ना कार्कीको पदयात्रा रोकिएन । मर्दी हिमालको फेदैमा पुग्ने उहाँको इच्छाशक्ति सामु थकित शरीर र फतक्कै गलेका गोडाले अवरोध गर्नै सकेनन् ।

तिहार पर्व मर्दी हिमालक्षेत्रमै मनाउने उद्देश्यले उहाँ पदयात्रामा निस्कनुभएको थियो, साथमा परिवार र साथीभाई लिएर । उहाँले भन्नुभयो, “शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा थप ऊर्जा थप्ने रहेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)