ट्रेन्डिङमा स्वरुपराजको ‘तिम्रै नगमा’
kalakarmi.com · Fri Sep 03 00:09:46 GMT 2021
काठमाडौं– गायक स्वरुपराज आचार्यको स्वरको ‘तिम्रै नगमा’ शीर्षकको गीतको म्युजिक भिडियो दर्शकले मन पराएका छन् ।
गायक आचार्यले आठ वर्षपछि पुन: रेकर्डिङ गरेर सार्वजनिक गरेको उक्त गीतको म्युजिक भिडियो चार दिनअघि यूट्युबमार्फत सार्वजनिक गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)