मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दीप्ती शर्माको त्यो स्पिन, जसविरुद्ध पाकिस्तानी क्रिकेट टिम टिक्न सकेन

barnanmedia.com · Sat Jul 20 21:22:03 UTC 2024

बलरको उत्कृष्ट प्रदर्शनका कारण भारतले महिला एसिया कपमा विजयी सुरुवात गरेको छ ।

श्रीलंकाको डम्बुलामा भएको खेलमा भारतले पाकिस्तानी टोलीलाई ७ विकेटले पराजित गरेको हो । भारतको जितमा दीप्ती शर्माले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । दीप्तीले २० रनमा तीन विकेट लिएर पाकिस्तानको इनिङ्सलाई १०८ रनमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)