मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ताए समाजवादी चिन्तक

nayapatrikadaily.com · Sun Aug 21 00:11:00 GMT 2022

समाजवादी चिन्तकका रूपमा परिचित प्रदीप गिरि चार दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए

कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ७५ वर्षीय गिरिको राति साढे ९ बजे निधन भएको हो । समाजवादी चिन्तकका रूपमा परिचित गिरि चार दशकभन्दा लामो समयदेखि राजनीतिमा संलग्न थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)