इरानको जेलमा रहेका अमृत झा सकुशल, ३८ नेपालीको शव ल्याउन सकस
barnanmedia.com · Fri Apr 03 23:27:23 GMT 2026

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए। उनका अनुसार झा मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)