मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनतालाई आवश्यक पर्दा सरकारबाटै ऋण उपलब्ध गराउने योजना छः उपप्रधानमन्त्री श्रेष्ठ

setopati.com · Sun Apr 02 00:49:00 GMT 2023

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतालाई आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने योजना रहेको बताएका छन्।

मिटरब्याज पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच भएको सहमतिमा हस्ताक्षर गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या समाधान गर्दै आवश्यक पर्दा सरकारले नै ऋण उपलब्ध गराउने तयारी रहेको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)