मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एभरेष्ट कलरको आईपीओ खुला, १० हजार कित्तासम्म आवेदन दिन सकिने

kathmandupati.com · Fri Jun 05 05:04:34 GMT 2026

काठमाण्डु – आजबाट सर्वसाधारणका लागि एभरेष्ट कलर लिमिटेडको आईपीओ निष्कासन भएको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)