मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

श्रीमतीसहित काठमाडौं आइपुगे भारतीय अभिनेता प्रदीप रावत

barnanmedia.com · Sun Nov 17 22:52:55 GMT 2024

गत कार्तिक ३० गतेदेखी रिलिज भएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनको लागि भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् । श्रीमती एवं साउथ अभिनेत्री समेत रहेकी कल्याणीको साथ रावत आइतबार नेपाल आइपुगेका हुन् ।

उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । विमानस्थलमा पत्रकारहरुसंग संवाद गर्दै अभिनेता रावतले आफू अभिनित फिल्मले नेपालमा राम्रो पर्फमेन्स गरेको कुरामा आफू खुसी व्यक्त गरे ।चारदिन काठमाडौं बसाइमा उनीहरु पत्रकार सम्मेलन,मिडिया अन्तर्वार्तादेखि हल भिजिटसम्मका कार्यक्रममा सहभागि हुने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)