महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्छ-प्रचण्ड
setopati.com · Sun Dec 26 03:50:00 GMT 2021
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेता माओत्सेतुङको १२९ औं जन्मजयन्तीको अवसरमा श्रद्धासुमन अर्पण गरेका छन्।
माओकै जन्मजयन्तीको अवसर पारेर माओवादीले आजदेखि आठौं राष्ट्रिय महाधिवेशन गर्न लागिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)