भारतीय प्रधानमन्त्री मोदीको अस्ट्रेलिया भ्रमणअघि ज्यान मार्ने धम्की, अस्ट्रेलियाली प्रहरीद्वारा अनुसन्धान सुरु
dcnepal.com · Sun Jul 05 05:21:33 GMT 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अस्ट्रेलिया भ्रमणको केही दिन अघि मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत उनलाई ज्यान मार्ने धम्की दिइएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। प्रधानमन्त्री मोदीको सुरक्षालाई लिएर गम्भीर चिन्ता उत्पन्न भएपछि अस्ट्रेलियाली सुरक्षा निकाय र सङ्घीय प्रहरीले यस विषयमा व्यापक अनुसन्धान सुरु गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)