विद्युत् नियमन आयोगको अध्यक्षमा १० र सदस्यमा २२ जनाको आवेदन
aarthiknews.com

काठमाडौं। विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन दिने उम्मेदवारको संख्या सार्वजनिक भएको छ। आयोगका पदाधिकारी नियुक्त गर्न गठित सिफारिस समितिका अनुसार अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जनाले आवेदन दिएका छन्।
समितिले आयोगमा एक अध्यक्ष र एक महिलासहित चार सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)