के हो रोबटीक सर्जरी ?
khabarhub.com · Fri Nov 03 01:17:15 GMT 2023
विदेशमा प्राय मुत्रनलीसँग सम्बन्धित उपचार गर्नुपर्दा युरो सर्जरी गर्ने गरिन्छ। तर यो धेरै जोखिमपूर्ण भएकाले विशेषज्ञ चिकित्सकले आधुनिक प्रविधिको प्रयोग गरेर गर्ने गर्छन्। यसका लागि रोबटीक सर्जरीको प्रयोग हुन्छ। पछिल्लो समय नेपालमा पनि युरो सर्जरीको माध्यमबाट उपचारको प्रयास भइरहेको छ। तर त्यो प्रविधि प्रयोगमा आइसकेको छैन। रोबटीक सर्जरी भनेको के हो ? यसले कसरी काम गर्छ ? युरो सर्जरी कस्तो कस्तो अवस्थामा गर्नुपर्छ ? यसको उपचारमा विदेश तथा नेपालको परिपाटीमा के फरक छ ? यी र यस्तै विषयमा आधारित रहेर २० वर्ष विदेशमा युरो सर्जरी गरेको अनुभव लिएका युरोलोजिस्ट डा. प्रतिकमानसिंह गुरुङ सँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)