कपिल शर्माको शो ‘ग्रेट इन्डियन कपिल शो’का निर्माताविरुद्ध उजुरी
barnanmedia.com · Sun Nov 17 23:02:19 GMT 2024

भारतीय कमेडियन कपिल शर्माको शो ‘ग्रेट इन्डियन कपिल शो’का निर्माताविरुद्ध उजुरी परेको छ । यसैबिच रणवीर कपूरको फिल्म ब्रह्मास्त्रका अभिनेता सौरभ गुर्जरले उक्त शोलाई फेक अर्थात् जाली भनेका छन् ।
केही समयअघि शोमा सौरभ गुर्जरसँग सम्बन्धित फोटोका केही कमेन्ट पढिएको थियो । यसले आफूलाई दुखित बनाएको उनले भनेका छन् । शो मा उक्त पोस्टका भनेर पढिएका सबै कमेन्टहरू नक्कली भएको उनले बताएका छन् । शोमा एउटा सेग्मेन्टमा अतिथिहरूले सामाजिक सञ्जालमा पोस्ट भएका केही तस्बिरका रमाइला कमेन्ट पढेर सुनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)