मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ

nagariknews.nagariknetwork.com · Sun Nov 17 08:47:05 GMT 2024

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले श्रीलङ्कामा हालै सम्पन्न संसदीय निर्वाचनमा नेशनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकामा बधाइ ज्ञापन गरेको छ।

एमालेका महासचिव शङ्कर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै संसदीय निर्वाचनमा एनपिपी पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय तथा आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)