मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहिदलाई सम्मान

ekantipur.com · Sat Jan 27 20:53:14 GMT 2024

हरेक वर्ष नेपालमा सहिद सप्ताह मनाइन्छ । यो राम्रो हो तर सहिदको अर्थ नबुझी सहिद दिवस मनाउनुको अर्थ छैन ।

लोकतान्त्रिक गणतन्त्र आएपछि नेताहरूमा सहिद बनाउनेको होडबाजी चलेको छ । सहिद कसलाई भन्ने, सहिदको अर्थ के हो भन्ने विषयमा पहिला प्रस्ट पार्नुपर्छ । नेताको मान्छे मरे सहिद हुने थिति ठीक भएन । सहिदको सम्मानका लागि सहिद पार्क बनाइएको छ तर त्यो पार्क वर्षौंदेखि अलपत्र छ । सहिदका नाउँमा लुट्नु पनि अपराध हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)