कर्णालीमा आयोडिनयुक्त नुन पु-याउनै कठिन
deshsanchar.com · Sun Nov 17 23:36:56 GMT 2024

काँक्रेविहार (सुर्खेत)- कर्णालीमा अझै पनि आयोडिनयुक्त नुन पु-याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको भए पनि सबै स्थानमा नुन पुर्याउनै कठिन छ ।
सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पु-याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)