ललितपुरमा आजदेखि बुस्टर डोज, यी हुन् खोप केन्द्र
Ujyaaloonline.com · Tue Jan 18 01:12:15 GMT 2022
काठमाण्डाै - ललितपुर महानगरपालिकाले आजदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।
सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुल्चोक, बीएण्डबी अस्पताल ग्वार्को, मेडिसिटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलबाट बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)