मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डलाई

Ujyaaloonline.com · Sat Jan 14 00:52:19 GMT 2023

काठमाण्डाै - पाकिस्तानसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला पाहुना टोली न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा २ विकेटको जितसहित शृङ्खला २–१ ले जितेको हो ।

कराँचीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । उसका ओपनर फकर जमानले शतकीय पारी खेले । त्यस्तै मोहम्मद रिजवानले ७७ रन बनाए । पाहुना टोलीका टिम साउदीले तीन तथा लकी फर्गुसनले दुई विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)