यमन नजिकै जहाजमा कसले आक्रमण गर्याे?
barnanmedia.com · Sat Jul 20 21:28:17 UTC 2024

एक बेलायती सामुद्रिक सुरक्षा एजेन्सीले यमनको बन्दरगाह सहर मोखाको उत्तरपश्चिममा एउटा जहाजमा आक्रमण भएको खबर प्राप्त गरेको बताएको छ।
युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसनले जहाजका कप्तानले जहाज नजिकै दुईवटा विष्फोटको आवाज सुनेको बताए। जहाजका चालक दलका सदस्यहरु सकुशल रहेको बताइएको छ । तर, जहाजमा सामान्य क्षति भएको जानकारी प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)