वाग्मती, गण्डकी र प्रदेश –१ का उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने
baahrakhari.com · Thu Nov 25 00:49:00 GMT 2021
काठमाडौं । केही प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपात हुने भएको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)