मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आज दिनभरको मौसम : कहाँ-कहाँ वर्षाको सम्भावना ?

lokaantar.com · Sat Apr 30 00:56:03 GMT 2022

हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार साँझ काठमाडौंसहित विभिन्न स्थानमा वर्षा भएसँगै केही शीतलता महसुश भएको छ । यस्तै आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)