न्युजिल्यान्डमा एन्टीभ्याक्स रगत मुद्दामा एक बालक हिरासतमा
baahrakhari.com · Wed Dec 07 17:18:00 GMT 2022
अकल्यान्ड । न्युजिल्यान्डको एक अदालतले कोभिड–१९ विरुद्ध खोप लगाएका रक्तदाताहरूले रगत चढाएको मुद्दाको केन्द्रमा रहेका एकजना बालकलाई स्वास्थ्य अधिकारीहरूले अस्थायी रूपमा हिरासतमा राख्न आदेश दिएको छ ।
चार महिने ती बालकको मुटुको गडबडीका कारण अकल्यान्डको एउटा अस्पतालमा शल्यक्रियाको प्रतिक्षामा रहेका छन् । उनका आमाबाबुले उनको शल्यक्रिया रोकेका छन् । उनीहरू आफ्नो सन्तानलाई कोभिड–१९ विरुद्ध खोप नलगाएका व्यक्तिको रगत दिन लगाउन अदालतको निणर्यको पर्खाइमा बसिरहेका थिए । तर, उच्च अदालतले भने शल्यक्रिया बच्चाको ‘सबैभन्दा हितमा हुने’ निर्णय दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)