आज कहाँकहाँ कति गर्मी हुँदैछ ? कहाँ–कहाँ होला ‘रेकर्ड ब्रेक’ ?
nepalviews.com · Sat Jun 10 00:45:48 GMT 2023
काठमाडौं। पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ। नवलपुरको दम्कौली, धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम हालसम्मकै उच्च पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)