मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पश्चिमा नेताहरूले युक्रेनलाई थप सहयोग गर्ने

merolifestyle.com · Sat Mar 26 00:40:12 GMT 2022

पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटो, युरोपेली सङ्घ ईयू, सम्पन्न देशहरूको समूह जी सेभेनको शिखर सम्मेलनहरूमा पश्चिमा नेताहरूले रूसविरुद्ध एकता प्रदर्शन गरेका छन् ।

बीबीसी का अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ले विनाकारण आक्रमण गरेको भन्दै उनीहरूले युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)