आईपीएलः कोलकाताले राजस्थानसँग लियो अघिल्लो हारको बदला
nepalipatra.com · Tue May 03 05:47:09 GMT 2022
एजेन्सी । लगातार पाँच हारपछि कोलकाता नाइट राइडर्सले फेरि जितको स्वाद चाखेको छ । राजस्थानलाई ७ विकेटले हराउँदै कोलकाताले सिजनको चौथो जित दर्तासहित अघिल्लो हारको बदला लिएको हो ।
यस सिजनको पहिलो खेलमा राजस्थानले कोलकातालाई ७ रनले हराएको थियो भने यस पटक नाइट राइडर्सले जित दर्ता गर्दै अंक बराबरी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)