प्रेस चौतारीद्वारा आमसञ्चार प्रतिष्ठान गठनको माग
khabarhub.com · Fri May 27 17:54:45 GMT 2022
काठमाडौं- प्रेस चौतारी नेपालले आमसञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि नेपाल सरकारले गठन गर्न लागेको संस्थाको नाम आमसञ्चार प्रतिष्ठान राख्न माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)