मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘नेपालमा सफलताका साथ जोर्नी प्रत्यारोपण हुन्छ’

khabarhub.com · Wed Aug 31 01:14:29 GMT 2022

मानव शरीरमा भएका जोर्नी कुनै कारणले खिइने वा बिग्रिने भएमा जोर्नीको शल्यक्रिया गर्नुपर्ने हुन्छ। हिप र घुँडाको जोर्नी खिइएमा हिँडडुल गर्न, पलेटी मारेर बस्न र सामान्य काम गर्न पनि असजिलो हुन्छ। त्यसकारण यस्ता जोर्नीको प्रत्यारोपण ज्यादा गरिन्छ। जोर्नी प्रत्यारोपण सम्बन्धी नेपालमा प्रविधि उपलब्ध छ कि छैन, नेपालमा कसरी जोर्नी प्रत्यारोपण गरिन्छ वा कस्तो अवस्थामा जोर्नी प्रत्यारोपण गर्ने लगायतका विषयमा आधारित रहेर मेडिसिटी अस्पतालमा कार्यरत अर्थोपेडिकस सर्जन डा. राज राणा सँग खबरहबका लागि विना न्यौपाने ले गरेको कुराकानीको सम्पादित अंशः

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)