मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल फिलिपिन्ससँग पराजित

deshsanchar.com · Sat Sep 18 15:07:42 GMT 2021

काठमाडौँ– एएफसी महिला एशियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।

शनिबार उज्वेकिस्तानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई २–१ गोलले पराजित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)