हप्तामा ५५ घण्टाभन्दा बढी काम गर्नेलाई हुनसक्छ स्ट्रोक र मुटु रोग : डब्ल्यूएचओ अध्ययन
nepalkhabar.com · Mon May 17 17:14:01 GMT 2021
एक अध्ययनले लामो समय काम गर्ने सयौँ हजार मानिसको प्रतिवर्ष मृत्यु भइरहेको देखाएको छ ।
विश्व स्वास्थ्य संगठनको अध्ययनअनुसार सन् २०१६ मा सात लाख ४५ हजार यस्ता मानिसको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)