अस्ट्रेलियाको भिक्टोरियामा सामुहिक ब्रतबन्ध
dcnepal.com · Mon Feb 13 17:17:35 GMT 2023
अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यको बेन्डिगो शहरमा अवस्थित गणेश मन्दिर (नेपालीद्धारा भिक्टोरियामा बनाइएको पहिलो मन्दिर) परिसरमा आयोजना गरिएको पहिलो सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)