नेपालीको पहिलो श्रम गन्तव्य मलेसिया
gorkhapatraonline.com · Wed Jul 05 06:38:46 GMT 2023
काठमाडौँ, असार २० गते ।
पछिल्लो वर्ष नेपाली श्रमिकका लागि मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १६ सम्म वैदेशिक रोजगारीका लागि सात लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएकामा दुुई लाख ५१ हजार २८५ जना (३४ प्रतिशत) को हिस्सा मलेसियाले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)