त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ७२० ग्राम सुनसहित एक जना पक्राउ
ukaalo.com · Sat Sep 30 22:23:15 GMT 2023
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो ७२० ग्राम सुनसहित एक जना फिलिपिन्सकी महिलालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)