घरेलु च्याम्पियनसिपजस्तो तरिकाले अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदैन: विश्व तेक्वान्दोका अध्यक्ष जो जङवोन (अन्तर्वार्ता)
nepalsamaya.com · Mon Sep 26 00:20:00 GMT 2022
पोखरा– पोखरामा अहिले तेस्रो संस्करणकव माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ। पोखराको कभर्डहलमा भएको प्रतियोगितामा १३ देशका झण्डै १४ सय खेलाडीको सहभागीता रहेको थियो। विश्व तेक्वान्दोले जी-२ को मान्यता प्रदान गरेको प्रयितोगितामा विश्व तेक्वान्दोका अध्यक्ष जो जङवोन पनि नेपाल आइपुगेका छन्।
७४ वर्षीय जो सन् २००४ बाटै विश्व तेक्वान्दा संघका अध्यक्ष छन्। र, खेलकुदको क्षेत्रमा फुटबलका अध्यक्ष जियान्नी एन्फान्टिनो र ओलपिम्कका अध्यक्ष थोमस ब्याचपछि सबैभन्दा धेरै प्रख्यात छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)