मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलको सुखद सुरुवात 

baahrakhari.com · Sun Aug 15 01:06:00 GMT 2021

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)