मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अस्ट्रेलियाविरुद्धको टी-२० सिरिज एक खेलअगावै भारतको पोल्टामा

lokaantar.com · Sat Dec 02 00:10:39 GMT 2023

भारतले एक खेलअगावै अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा कब्जा जमाएको छ । पाँच खेलको सिरिजमा चार खेल सकिँदा भारतले सिरिज ३-१ ले आफ्नो पोल्टामा पारेको हो ।

गएराति भएको चौथो खेलमा १७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)