मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

न्यूनतम समर्थन मूल्यमा करिब नौ हजार मेट्रिक टन धान खरिद

gorkhapatraonline.com · Tue Nov 21 07:13:44 GMT 2023

काठमाडौँ, मङ्सिर ५ गते ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा हालसम्म तीन जिल्लाबाट आठ हजार ९३३ मेट्रिक टन धान खरिद गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)