अली खामेनीको अन्तिम संस्कार भइरहँदा के भने ट्रम्पले?
barnanmedia.com · Sun Jul 05 05:30:51 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न आतुर रहेको दाबी गरेका छन्।
उनले अमेरिकाले इरानलाई आफ्ना पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि संस्कार पूरा गर्न एक हप्ता समय दिएको पनि बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)