मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

डडेल्धुराको सामुदायिक वनको १० वर्ष पुरानो भ्रष्टाचार मुद्दाका १९६ आरोपीले पाए सफाइ

onlinekhabar.com · Tue Jun 06 00:32:41 GMT 2023

२३ जेठ, काठमाडौं । सर्वोच्च अदालतले डडेलधुराको सामुदायिक वन फडानीसम्बन्धी एक दशकभन्दा पुरानो भ्रष्टाचार मुद्दामा सबै आरोपितहरुलाई सफाइ दिएको छ ।

सर्वोच्चको फैसलाबाट १९६ जनाले सफाइ पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)